cityPAY Wallet को साथ अब पठाओ राइडर, क्याप्टेन, र पठाओ हिरो हरूको लागि सबै प्रकारका भुक्तानीहरू (जस्तै: ड्यू भुक्तानी / Due Payment, फाइन भुक्तानी / Fine Payment, र ओनबोर्डिङ भुक्तानी / Onboarding Payment) अझ सरल, छिटो र भरपर्दो भएका छन्। यसले तपाईंलाई तत्काल आफ्नो Pathao Payment तिर्न र अवरोधबिना आफ्नो कमाई जारी राख्न मद्दत गर्नेछ। साथै, cityPAY का विभिन्न सेवाहरू प्रयोग गर्दा क्यासब्याक प्राप्त गर्ने सुविधा पनि उपलब्ध छ, जसले तपाईंको भुक्तानी अनुभव अझ लाभदायक बनाउँछ।
cityPAY Wallet बाट Pathao भुक्तानी गर्ने सजिलो चरणहरू:
- cityPAY App खोली Login गर्नुहोस्:
- आफ्नो मोबाइलमा cityPAY App खोल्नुहोस् र Login गर्नुहोस्।
- Pathao Payment मा क्लिक गर्नुहोस्:
- एपको होम पेजमा रहेको "Pathao Payment" अप्सनमा क्लिक गर्नुहोस्।
- भुक्तानी प्रकार चयन गर्नुहोस् र रकम चयन गर्नुहोस् (Select Amount):
- आफूलाई कुन भुक्तानी (जस्तै: Due, Fine, वा Onboarding) गर्नु पर्ने हो, माथि अप्सनमा सेलेक्ट गर्नुहोस्।
- त्यसपछि तपाईंको नाम र नम्बर देखिनेछ।
- Select Amount मा क्लिक गर्नुहोस्।
- भुक्तानी गर्नुपर्ने रकम (Amount) चयन गर्नुहोस्।
- Make Payment मा क्लिक गर्नुहोस्।
- भुक्तानी Confirm गर्नुहोस्:
- आफ्नो PIN प्रविष्ट गरेर Confirm गर्ने बित्तिकै तपाईंको भुक्तानी तुरुन्तै सम्पन्न हुनेछ।
सहयोग र सम्पर्क:
यो प्रक्रियामा तपाईंहरूलाई कुनै समस्या आएमा, अथवा थप जानकारीको लागि, हाम्रो टोल फ्री नम्बर: 18105000411 मा सम्पर्क गर्न सक्नुहुनेछ।
Haven’t installed the CITYPAY app on your smartphone yet?
We regularly update our current offers on our social media channels.
FOLLOW OUR SOCIAL MEDIA PAGES FOR MORE UPDATES: